Dans le cadre d’un projet autour de la commémoration du 70ème anniversaire de l’établissement des relations diplomatiques entre nos deux pays, l’ambassadeur de France M. François-Xavier Léger et le groupe média du collectif France Népal se sont entretenus aujourd’hui à Katmandou. नेपाल र फ्रान्स बिचको मैत्री संबन्ध स्थापना भएको ७० औं वर्षगांठको सन्दर्भमा दुबै मुलुकमा आयोजना गरीने बिभिन्न कार्यक्रमहरुलाई प्रभावकारी रुपमा दुबै देशका नागरीकहरु माझ कसरी पुर्याउन सकिन्छ भन्ने कुरा एक महत्वपुर्ण प्रश्न हो। यसै बिषयमा कुराकानी गर्ने आज नेपालका लागी फ्रान्सका राजदूत फ्रँस्वा-एक्जाभिए लेजेर, नेपाल फ्रान्स मैत्री संघका सदस्य र संञ्चारकर्मी साथीहरु संग दूतावासमा पहिलो चरणको छलफल भयो।