Le prochain ambassadeur du Népal en France

M. Dipak ADHIKARI l’actuel chef du Protocole au Ministère des Affaires étrangères à Katmandou est désigné par le cabinet comme prochain ambassadeur du Népal en France pour succéder Mme Ambika Devi LUINTEL.

Selon la procédure établie, la désignation d’un ambassadeur doit être approuvée par une commission parlementaire de l’Assemblée Nationale.

सरकारले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई मित्रराष्ट्र फ्रान्सका लागि आवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ। वहाँ एन्डोरा, मोनाको र पोर्चुगलका लागि भने गैरआवासीय नेपाली राजदूत हुने छन । मन्त्रिपरिषदले वहाँलाई युनेस्कोको स्थायी प्रतिनिधि समेत तोकेको छ।

राजदूतमा नाम सिफारिस भए पछि संसदीय सुनुवाइ विशेष समितिमा पठाइएको छ। उक्त समिति बाट अनुमोदन भएपछि एग्रिमोका लागि प्यारीस पठाइने छ। फ्रान्सेली परराष्ट्र मन्त्रालयबाट एग्रिमो नेपाल आइपुगेपछि राष्ट्रपति विद्या देवी भण्डारी बाट अधिकारी फ्रान्सका लागि नेपाली राजदूतमा नियुक्त हुनेछन्।

यतिखेर फ्रान्समा अम्विकादेवी लुइटेल राजदूतको रुपमा कार्यरत हुनुहुन्छ। वहाँको म्याद सकिनु अगावै सरकारले फ्रान्समा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालयले राजदूत नियुक्ति सम्बन्धी नयाँ निर्देशिकामा कार्यकाल सकिनु तीन महिना अगाडि नै राजदूत नियुक्तीको प्रक्रिया सुरु गर्ने उल्लेख छ।
(France Népal Média)
#FranceNepal #NepalFrance #FranceNépal#DipakAdhikari
_______
FRANCE NÉPAL MÉDIA
Collectif France Népal नेपाल फ्रान्स मैत्री संघ
Nepal France Friendship Society
Président: Binod Khakurel Baudelaire
info@francenepal.com +33 7 64 20 24 96 (Paris)
+977 9841 641 850 (Kathmandu)
www.francenepal.comwww.francenepal.org
www.youtube.com/francenepal
www.facebook.com/francenepal
www.instagram.com/france.nepal
www.twitter.com/francenepal

Laisser un commentaire

Votre adresse de messagerie ne sera pas publiée. Les champs obligatoires sont indiqués avec *